मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहेँलपुर कुँडुले, पहेँलै फाँटले बढायो सुन्दरता… (तस्वीरहरु)

arthasarokar.com · Fri Oct 30 03:55:41 UTC 2026

बागलुङ । बागलुङ नगरपालिका-५ कुँडुले फेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कुँडुले अन्न भण्डारणका रुपमा चिनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)