हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित
sutranews.com · Fri Oct 30 03:56:13 UTC 2026

ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)