मुक्तिनाथ विकास बैंक र इन्फोडेभलपर्सबीच कोर बैंकिङ प्रणाली कार्यान्वयन समझदारी
ajakoartha.com · Fri Oct 30 04:09:00 UTC 2026

काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच आधुनिक कोर बैंकिङ प्रणाली ‘पुमोरी नेक्स्टजेन’ कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नुका साथै प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत प्रेम थापा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)