भुटानमा हिमताल फुटेर बाढी : तातोपानीको कुण्ड बगायो, भारतमा चेतावनी जारी
nagariknews.nagariknetwork.com · Fri Oct 30 04:09:38 UTC 2026

भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) आउँदा ठूलो क्षति भएको छ। बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्साचु’ पूर्ण रूपमा बगाएको छ।
त्यस्तै, पुनाखा–गासा राजमार्गको एउटा हिस्सा भत्किएपछि यातायात बन्द गरिएको छ। लाया जोड्ने सडकमा समेत क्षति पुगेको छ। अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)