बिहानैदेखि झरीले भिज्यो काठमाडौं, चिसो बढेसँगै जनजीवन प्रभावित
kalakarmi.com · Fri Oct 30 04:16:34 UTC 2026

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।
शुक्रवार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)