वर्षाले काठमाडौंको जनजीवन प्रभावित
nepalsamaya.com · Fri Oct 30 04:26:19 UTC 2026

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ।
शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ। वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ। वर्षासँगै मौसम चिसोसमेत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)