मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी

barnanmedia.com · Fri Oct 30 04:23:07 UTC 2026

जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भम्रणका क्रममा दुवै देशका प्रधानमन्त्री (भारतका प्रधानमन्त्री नरेन्द्र मोदी)ले संयुक्त रूपमा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)