सिड्नी गोलीकाण्डमा साहस देखाउने नेपाली मूलका सिनियर कन्स्टेबल भारतीलाई अष्ट्रेलियाको राष्ट्रिय बहादुरी पुरस्कार
nepalpress.com · Fri Oct 30 04:27:28 UTC 2026

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका बेला साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकृत विकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरिएको छ।
अस्ट्रेलियाको प्रहरी महासंघले बुधबार, अक्टोबर २८ मा क्यानबेरामा आयोजित समारोहमा भारतीलाई सन् २०२६ को संयुक्त राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरेको हो। उनीसँगै क्विन्सल्यान्ड प्रहरी सेवालाई पनि उक्त पुरस्कारबाट सम्मान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)