मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ प्रणाली कार्यान्वयनका लागि सम्झौता

clickmandu.com · Fri Oct 30 04:44:12 UTC 2026

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि. र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत प्रेम थापा तथा इन्फोडेभलपर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)