भुटानमा शिन्ताफू हिमताल फुट्यो
clickmandu.com · Fri Oct 30 04:45:04 UTC 2026

एजेन्सी । हिमाली अधिराज्य भुटानको शिन्ताफू हिमतालको किनार फुटेर आएको बाढीले गासा छाछु प्राकृतिक तातोपानी (कुण्ड) क्षेत्रका पूर्वाधारहरू बगाएको सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् ।
यस घटनामा कोही घाइते भएको वा मानवीय क्षति भएको विवरण प्राप्त नभएको सरकारी प्रसारक बिबिएसले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)