मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रभु महालक्ष्मी लाइफको सेयर संरचना फेरिँदै, संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

arthasansar.com · Fri Oct 30 04:45:35 UTC 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहबीचको सेयर अनुपात परिमार्जन गर्दै सर्वसाधारणको हिस्सा बढाउन लागेको हो ।

हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा १५.३३ प्रतिशत रहेको छ । प्रस्तावित परिवर्तनपछि संस्थापक समूहको स्वामित्व घटेर ७६.२०३० प्रतिशतमा सीमित हुनेछ भने सर्वसाधारण समूहको हिस्सा बढेर २३.७९७० प्रतिशत पुग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)