मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भैरहवामा आईसीपी निर्माण अन्तिम चरणमा, पुसभित्रै नेपाललाई हस्तान्तरण गर्ने तयारी

lokaantar.com

नेपाल–भारत आयात–निर्यातलाई व्यवस्थित बनाउने उद्देश्यसहित भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण अन्तिम चरणमा पुगेको छ । दुई दशकअघि नै निर्माण सम्झौता भए पनि आयोजना तीन वर्षअघि निर्माण शुरू भएको थियो । लामो प्रतिक्षापछि आईसीपी सञ्चालन हुने चरणसम्म आइपुगेको हो ।

कार्तिक दोस्रो सातासम्म आईसीपीको ९५ प्रतिशत काम सकिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना कृतिकान्त शाहले निर्माणको काम ९५ प्रतिशत काम पूरा भइसकेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)