जहाँ संकट, त्यहाँ सोमपाल: बलिङमा ४ विकेट र ब्याटमा पहिलो अर्धशतक प्रहार गर्दै एक्लैले जिताए खेल
barnanmedia.com · Fri Oct 30 04:55:11 UTC 2026
नेपाली क्रिकेटका ‘संकटमोचक’ सोमपाल कामीले एकपटक फेरि प्रमाणित गरेका छन् किन उनी नेपाली टिमका सधैंभरिका भरोसायोग्य खम्बा हुन्।
त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनको एक रोमाञ्चक खेलमा, कर्णाली याक्सका कप्तान सोमपालले आफ्नो अलराउन्ड प्रदर्शनमार्फत सिंगो खेलको मुहारै फेरिदिए। विराटनगर किङ्सले प्रस्तुत गरेको १८७ रनको पहाडजस्तो चुनौतीपूर्ण लक्ष्य पछ्याउँदा कर्णाली ६.५ ओभरमा ५७ रनमै ५ विकेट गुमाएर गम्भीर संकटमा परेको थियो। मैदानमा हारको कालो बादल मडारिरहँदा, कमान्ड सम्हाल्न अघि आए ३१ वर्षीय पाका योद्दा सोमपाल।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)