जनकपुरदेखि अयोध्यासम्म रेल सञ्चालन गर्ने तयारी, बालेन र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने !
arthasarokar.com · Fri Oct 30 04:53:19 UTC 2026

काठमाडौँ । जनकपुरदेखि अयोध्यासम्म रेल सञ्चालन गरिने भएको छ । पर्यटन प्रवर्द्धन तथा रेलमार्ग विस्तार गर्ने क्रममा जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)