काठमाडौंका यी क्षेत्रमा आज साढे ५ घण्टा विद्युत् अवरुद्ध हुने
clickmandu.com · Fri Oct 30 05:04:52 UTC 2026

काठमाडौं । तार भूमिगत गर्ने काम भइरहेकाले आज काठमाडौंका केही स्थानमा साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत बाफल फिडरबाट वितरित बिजुली बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म अवरुद्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)