मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

gorkhapatraonline.com · Fri Oct 30 05:08:15 UTC 2026

मनसुनपछिको समयमा विकसित भई नेपाल प्रवेश गरेको ‘अर्णव’ चक्रवातको प्रभाव हिमाली जिल्ला सोलुखुम्बुमा पनि देखिन थालेको छ । बिहीबार बेलुकादेखि सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

जिल्लाको खुम्बु क्षेत्रअन्तर्गत डिङ्बुचे, लोबुचे, गोक्यो तथा खुम्जुङ आसपासका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)