मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सी चिनफिङको ‘पार्टी अनुशासन’ अभियान : चिनियाँ कम्युनिस्ट पार्टीका ३३ नेतामाथि कारबाही

ratopati.com · Fri Oct 30 05:12:32 UTC 2026

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।

निष्कासनमा परेका ३३ जनामध्ये १६ जना सेनासँग सम्बन्धित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)