घट्यो सुनचाँदीको मूल्य
sutranews.com · Fri Oct 30 05:18:53 UTC 2026

काठमाडौं । नेपाली बजारमा शुक्रबार (कात्तिक १३) सुनचाँदीको मूल्य घटेको बढेको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य ३ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)