मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने

barnanmedia.com · Fri Oct 30 05:18:29 UTC 2026

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले हाल देशका धेरै स्थानमा पानी परिरहेको छ । हिमाली भूभागमा हिमपात भइरहेको छ ।

आज र भोलि (कात्तिक १३–१४)सम्म देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)