सुदूरपश्चिमको अर्थतन्त्रमा सेवा र कृषिको वर्चस्व, ८८% कर्जा तराईका २ जिल्लामै केन्द्रित
clickmandu.com · Fri Oct 30 05:32:02 UTC 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि र सेवा क्षेत्रको हिस्सा ठूलो भएपनि वित्तीय क्षेत्रको लगानी भने उत्पादनमूलक क्षेत्रभन्दा व्यापार तथा उपभोग्य क्षेत्रमा अधिक केन्द्रित देखिएको छ ।
नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले सार्वजनिक गरेको ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार प्रदेशमा प्रवाह भएको कुल कर्जाको झण्डै तीनचौथाइ हिस्सा सेवा क्षेत्रको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)