टिकटकर तुलसा अधिकारीलाई अर्को झट्का, उच्च अदालतले पनि थुनामुक्त गर्न मानेन
kalakarmi.com · Fri Oct 30 05:29:10 UTC 2026

काठमाडौं- व्यवसायी तथा टिकटकर तुलसा अधिकारीलाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले समेत सदर गरेसँगै अधिकारी तत्काल रिहा नहुने भएकी हुन् ।
बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने आधार नदेखिएको ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)