गोलीकाण्डमा साहस देखाएका नेपाली मूलका अस्ट्रेलियन प्रहरी विकासले पाए ‘राष्ट्रिय वीरता पुरस्कार’
clickmandu.com · Fri Oct 30 05:36:23 UTC 2026

एजेन्सी । अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लू) का प्रहरी अधिकृत विकास भारतीले सार्वजनिक स्थानमा भएको गोलीकाण्डका क्रममा देखाएको असाधारण साहसका लागि प्रतिष्ठित ‘राष्ट्रिय वीरता पुरस्कार’ प्राप्त गरेका छन् ।
नेपाली मूलका सिनियर कन्स्टेबल भारतीलाई ‘पुलिस फेडेरेसन अफ अस्ट्रेलिया’ले बुधबार राति क्यानबेरामा आयोजित एक विशेष समारोहमा संयुक्त रूपमा २०२६ राष्ट्रिय वीरता पुरस्कार प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)