मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

ratopati.com · Fri Oct 30 05:43:05 UTC 2026

मुस्ताङ । मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या कम हुँदै जान थालेको हो ।

जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र लोेघेकर दामोदरकुण्ड गाउँपालिकालगायतले बिहीबारदेखि शनिबारसम्म हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको उल्लेख गर्दै छुट्टाछुट्टै सार्वजनिक सूचना प्रेषित गरेसँगै मुस्ताङमा बुधबारदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या क्रमशः कम हुँदै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)