साउदी अरबका विमानस्थल र तेल केन्द्रमा ६ वटा आक्रमण गरेको हुथी समूहको दाबी
ratopati.com · Fri Oct 30 05:48:52 UTC 2026

काठमाडौँ । इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा रास तनुरा तेल प्रशोधन केन्द्र, अरामकोको अब्काइकस्थित केन्द्र, रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, दमामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र राबिग तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)