पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
reportersnepal.com · Fri Oct 30 05:51:13 UTC 2026

म्याग्दी, १३ कात्तिक । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।
पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)