मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डेटा सेन्टर बनाउन खोजेर वातावरणीय कानुन उल्लंघन गरेको आरोपमा फिनल्यान्डमा गुगलविरुद्ध फौजदारी अनुसन्धान सुरु

clickmandu.com · Fri Oct 30 05:52:42 UTC 2026

एजेन्सी । फिनल्यान्डको उत्तरी ग्रामीण क्षेत्रमा प्रस्तावित गुगल डेटा सेन्टर निर्माणस्थलमा वातावरणीय कानुन उल्लंघन भएको आशंकामा त्यहाँको प्रहरीले फौजदारी अनुसन्धान सुरु गरेको छ ।

गुगलको सहायक कम्पनी तुइके फिनल्यान्डले फिनिस कानुनअनुसार आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रिया पूरा नगरीकनै मुहोस क्षेत्रमा ३३० हेक्टर वन क्षेत्र फडानी गरेको र पानीको प्राकृतिक निकास बिगारेको आरोप अधिकारीहरूले लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)