लगातार बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो
himalpress.com · Fri Oct 30 05:44:10 UTC 2026

काठमाडौँ- चार दिनसम्म निरन्तर उकालो लागेको सुनको मूल्यमा आज गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसअघि चार दिनको अवधिमा सुनको मूल्य कुल ५ हजार रुपैयाँले बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)