जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन
onlinekhabar.com · Fri Oct 30 05:51:43 UTC 2026

१३ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको मुख्यालय बैंककमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा नेपालले ४ वटा प्रस्ताव राखेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउँदै उनले नेपालको तर्फबाट विभिन्न प्रस्तावहरू राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)