इजरायलको अन्तिम चुनावी नतिजा जारी : अरब दललाई ऐतिहासिक सफलता, ११ दल संसद्मा जाने
nagariknews.nagariknetwork.com · Fri Oct 30 05:56:14 UTC 2026

इजरायलको केन्द्रीय निर्वाचन समितिले २०२६ को राष्ट्रिय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ११ राजनीतिक दलले संसद् मा स्थान पाएका छन्। यसपटक अरब नेतृत्वका दलले अहिलेसम्मकै धेरै १९ सिट जितेर नयाँ कीर्तिमान बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)