शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
canadanepal.com · Fri Oct 30 06:00:30 UTC 2026

काठमाडौं– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)