धादिङको फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गरिने
nepalsamaya.com · Fri Oct 30 06:01:40 UTC 2026

धादिङ- धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ।
भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसंग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरुको पहलमा अस्थायी ’पन्टुन ब्रिज’ जडान गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)