सम्भावित जोखिमयुक्त १७ मध्ये एक थियो भुटानमा फुटेको हिमताल
kathmandupati.com · Fri Oct 30 06:03:45 UTC 2026

थिम्पु- भुटानको उत्तरपश्चिमी क्षेत्रस्थित शिन्ताफु हिमताल विस्फोट हुँदा भारत र बंगलादेशसम्मै असर पर्ने अवस्था आएको छ।
हिमताल फुटेपछि आएको बाढीले भारतका पश्चिम बंगाल र आसाम राज्यमा आकस्मिक बाढी आएको छ। भुटानबाट बग्ने नदीमा पानीको बहाव बढेपछि दुवै राज्यका नदी तटीय क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)