मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ट्रेलियामा नेपाली मूलका प्रहरी विकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार

setopati.com · Fri Oct 30 05:57:00 UTC 2026

नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल विकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी पुरस्कार प्राप्त गरेका छन्।

अस्ट्रेलियाको पुलिस फेडेरेसनले भारतीलाई उक्त सम्मान प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)