मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

kendrabindu.com · Fri Oct 30 06:08:37 UTC 2026

काठमाडौं । ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा भइरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सामान्य रहेको छ।

सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार बिहान ११ः२५ बजे सडकको अवस्थाबारे जानकारी दिँदै यातायात सञ्चालनमा कुनै अवरोध नरहेको जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)