मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आकाशदीप दान : कर्मकाण्ड मात्र नभई आत्मरुपान्तरणको प्रतीक

gorkhapatraonline.com · Fri Oct 30 06:14:07 UTC 2026

नेपाली संस्कृतिमा शरद ऋतु धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । कार्तिक महिनामा पर्ने 'आकाशदीप दान' एक विशेष परम्परा हो ।

कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिनाभरी साँझको समयमा आकाशदीप बाल्ने प्रचलन रहेको धर्मगुरु लेखनाथ शास्त्रीले बताउनुभयो । उहाँका अनुसार आकाशदीप दान गर्नाले धनसम्पत्ति र सौभाग्य प्राप्त हुन्छ । साथै महापातक (ठुला पाप)बाट समेत मुक्ति पाइने जनविश्वास रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)