सिड्नी गोलीकाण्डमा साहस देखाएका नेपाली मूलका प्रहरी अधिकारी विकासले पाए वीरता पुरस्कार
ratopati.com · Fri Oct 30 06:16:26 UTC 2026

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका क्रममा साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीलाई राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको छ ।
न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीमा कार्यरत सिनियर कन्स्टेबल भारतीलाई सन् २०२५ अक्टोबरमा सिड्नीको क्रोयडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहसका लागि सन् २०२६ को संयुक्त राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)