मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोसी मरिण ठेक्का प्रकरण: दुई उच्च सरकारी अधिकारी प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

reportersnepal.com · Fri Oct 30 06:16:57 UTC 2026

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रणमा राखेको छ।

बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौँ पठाएको थियो। प्रहरी स्रोतका अनुसार दुवैलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)