मटरकोसा र सिमीको भाउ बढ्यो, अकबरे खुर्सानी सस्तियो
onlinekhabar.com · Fri Oct 30 06:09:56 UTC 2026

१३ कात्तिक, काठमाडौं । बजारमा केही कोसे तथा मौसमी तरकारीको भाउ बढेको छ भने खुर्सानी लगायत सस्तो भएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्यसूची अनुसार ठूलो गोलभेँडा (नेपाली र भारतीय दुवै), रातो आलु र सुकेको प्याजको मूल्य स्थिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)