मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङको फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गरिने

nepalviews.com · Fri Oct 30 06:17:28 UTC 2026

धादिङ । धादिङका आठवटा पालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ ।

भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसँग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरूको पहलमा अस्थायी ’पन्टुन ब्रिज’ जडान गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)