उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल
nepalviews.com · Fri Oct 30 06:21:32 UTC 2026

एजेन्सी । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)