मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा मध्यावधि चुनावअघि नै खस्यो ४ करोड ३० लाख भोट !

lokaantar.com

अमेरिकामा कंग्रेस (अमेरिकी संसद्)को आगामी दुईवर्षे नियन्त्रण कसको हातमा जाने भन्ने निर्णय गर्ने मध्यावधि निर्वाचन आउन एक हप्ताभन्दा कम समय बाँकी रहँदा ४ करोड ३० लाखभन्दा बढी नागरिकले अग्रिम मतदान गरिसकेका छन्।

युनिभर्सिटी अफ फ्लोरिडाको 'इलेक्शन ल्याब'ले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल दैनिक ४० देखि ५० लाख मानिसहरूले समयअगावै आफ्नो मताधिकार प्रयोग गरेका हुन् । यो संख्या विगतका अधिकांश निर्वाचनको तुलनामा निकै उच्च हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)