मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानमा हिमताल फुट्दा तातोपानीको कुण्ड बगायो, भारतका सीमावर्ती क्षेत्रमा सतर्कता

deshsanchar.com · Fri Oct 30 04:13:11 UTC 2026

भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफू हिमताल फुट्दा ठूलो बाढी आएको छ। बाढीका कारण मानवीय क्षतिको विवरण नआएपनि चर्चित तातोपानी कुण्ड ‘गासा त्शाचु’ बगाएको छ। हिमताल फुटेर आएको बाढी अर्थात् ‘ग्लेसियल लेक आउटबर्स्ट फ्लड’ (जीएलओएफ) का कारण सिमावर्ती भारतमा उच्च सतर्कता अपनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)