मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोमपालको इनिङ : पाँचौँ नम्बरबाट जितसम्म

baahrakhari.com · Fri Oct 30 06:27:00 UTC 2026

काठमाडौं । सोमपाल कामीले यस्तो क्षण धेरै ब्यहोरेका होलान् । यद्यपि, विराटनगर किंग्सविरुद्धको बिहीबारकाे इनिङ उनले करिअरमा सम्झिरहने इनिङ बनेको छ ।

१८६ रनको लक्ष्य पछ्याउन गाह्रो देखिए पनि उनले यसरी पूरा गरे कि शायद यसको अनुमान कसैले गरेको थिएन । सोमपालले अविजित ६२ रन बनाए । त्यसअघि, विपक्षीका मुख्य–मुख्य बलरलाई आउट गर्दै चार विकेट पनि लिए । निसन्देह उनी खेलको प्लेयर अफ द म्याच त हुने नै भए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)