मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आईसीटी अवार्ड २०२६ : चार विधामा ५० सेमिफाइनलिस्ट छनोट

arthadabali.com · Fri Oct 30 06:26:29 UTC 2026

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्डको ११औँ संस्करणअन्तर्गत चार विधामा ५० सेमिफाइनलिस्ट छनोटमा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)