मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावितका लागि अस्थायी आवास निर्माणमा जुट्यो वाईसीएल, १५० घर बनाउने लक्ष्य

nepalpress.com · Fri Oct 30 06:28:42 UTC 2026

काठमाडौं । नेकपानिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भोटेकोशी बाढी प्रभावित परिवारको पुनर्स्थापनाका लागि अस्थायी आवास निर्माण अभियानलाई तीव्रता दिएको छ।

वाइसीएलले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढी प्रभावित परिवारका लागि निर्माण गरिएका २१ वटा अस्थायी आवास दसैँअघि नै हस्तान्तरण गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)