मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

lokaantar.com

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका ५ बस्ने जुम्लाका ३६ वर्षीय वीरेन्द्र शाही छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)