मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा नेपाली मूलका प्रहरी अधिकारी विकासले पाए राष्ट्रिय वीरता पुरस्कार

barnanmedia.com · Fri Oct 30 06:28:15 UTC 2026

अस्ट्रेलियामा नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीले गोलीकाण्डका क्रममा देखाएको असाधारण साहसका लागि प्रतिष्ठित ‘राष्ट्रिय वीरता पुरस्कार’ प्राप्त गरेका छन्।

न्यु साउथ वेल्स (एनएसडब्लू) प्रहरीमा कार्यरत सिनियर कन्स्टेबल भारतीलाई ‘पुलिस फेडेरेसन अफ अस्ट्रेलिया’ले बुधबार राति क्यानबेरामा आयोजित विशेष समारोहमा सन् २०२६ को राष्ट्रिय वीरता पुरस्कार प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)