दुई अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेका २८ वर्षे यादव हिरासतमा
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ । गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)