उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल
nepalsamaya.com · Fri Oct 30 06:19:50 UTC 2026

एजेन्सी- भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ। अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)