लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेले पनि गर्नुपर्छ : बाबुराम भट्टराई
nepalpress.com · Fri Oct 30 06:39:26 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अङ्ग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।
उन्नत लोकतन्तन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन, शक्तिका आधारमा कानून र सामाजिक मर्यादा भन्दा माथि हुन नसक्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)